११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नाराबाजी गरेको आरोपमा नियन्त्रणमा लिएका युवाहरू छाड्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टीले टुँडिखेलमा नाराबाजी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका युवाहरूलाई तत्काल छाड्न माग गरेको छ।

प्रतिपक्षले भ्रष्टाचारको प्रश्न उठाउँदा सभामुखले रवैया नदेखाइयोस्: सांसद ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिपक्षले संसदमा भ्रष्टाचारको मुद्दा उठाउँदा सभामुखले आफ्नो रवैया नदेखाउन आग्रह गरे।

सभामुखले जब रास्वपा सांसदको माइक काटे...

ढकालले फरक विषयमा प्रवेश गरेपछि सभामुख घिमिरेले विषयान्तर भएको भन्दै उनको माइक काटिदिए।

खेलकुद मन्त्रीलाई सांसदहरुको ढाडस: राजीनामा होइन बजेट माग्नुस्

बजेटको छलफलमा सहभागी भएका सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले खेलकुद क्षेत्रमा सरकारले छुट्याएको बजेटको आलोचना गरे भने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई बजेट अझै बढी ल्याउनतर्फ लाग्न आग्रह गरे।

एमालेलाई सांसद ढकालको प्रश्न: भ्यूटावर बनाउने पैसाले कतिवटा स्टेडियम बन्थ्यो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले भ्यूटावर बनाउने पैसाले कतिवटा स्टेडियम बन्थ्यो भन्दै प्रश्न गरेका छन्।

बजेट निर्माणमा खेलकुदमन्त्रीलाई कर्मचारीले जाते पिङ खेलाइदिएछन्: हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले खेलकुद मन्त्रीलाई मन्त्रालयका कर्मचारीहरूले घुमाएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्