सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।
पार्टी केन्द्रिय कार्यालय च्यासलमा आईतवार दिउँसोबाट बैठक शुरु भएको हो।
बैठकमा सरकारले ल्याएको अध्यादेश, पछिल्ला राजनीतिक, समसायिक विषयहरुमा छलफल हुने बताइएको छ । साथै पार्टीका गतिविधिहरुका बारेमा पनि छलफल हुनेछ ।
प्रकाशित: १८ फाल्गुन २०८१ १४:४७ आइतबार