१७ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

श्रीलंकाको राजदूतमा नेपालीको नाम सर्वसम्मत अनुमोदन

श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ।

आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रीलंकाको राजदूतमा नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

समितिले राजदूतमा सिफारिस गर्दा समावेशी बनाएको भन्दै सरकारलाई धन्यवाद समेत दिएको छ।

मंसिर ६ गते बसेको मन्त्रिपरिषदको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपालीलाई सिफारिस गरेको थियो।

प्रकाशित: १४ पुस २०८१ १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App