२० पुस २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गुजरातको स्टिल उद्योगमा आगलागी हुँदा चार कामदारको मृत्यु

भारत, गुजरातको सुरत नजिक हजिरामा रहेको एउटा स्टिल उद्योगमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। 

समाचार एजेन्सी आईएएनएसका अनुसार मंगलबार राति यो दुर्घटना आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नामक कम्पनीको प्लान्टमा भएको हो। 

आगलागीमा चार जना कामदारको मृत्यु भएको छ। घाइते एक जनाको स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित: १७ पुस २०८१ १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App