१४ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्मला पन्त बिर्सेका छैनौँ : परराष्ट्रमन्त्री आरजू

परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी नेता डा. आरजू राणा देउवाले निर्मला पन्तको केसलाई नबिर्सेको बताएकी छन्।

शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै आरजूले भनिन्, 'गृहमन्त्री त्यही क्षेत्रको हुनुहुन्छ, उहाँले केही न केही गरिरहनुभएको होला । न्यायको कुराचाहिँ न्यायालयको हो । तर, हामीले यो इस्यूलाई बिर्सेका छैनौँ ।'

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म उनको परिवारले न्याय पाएको छैन ।

प्रकाशित: १२ पुस २०८१ २२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App