बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ। केहि समय अघिदेखि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
बैठकमा सहकारी संस्थाको समस्याका सम्बन्धनमा संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका विषयमा छलफल हुने बताइएको छ।
प्रकाशित: ९ पुस २०८१ १८:२९ मंगलबार