चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा मङ्गलबार ग्रेट हल अफ पिपलमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको छ।
त्यसपछि चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै नेपाल(चीन द्विपक्षीय भेटवार्ता सुरु गरेका थिए।
यो भेटमा दुवै देशका अधिकारीहरूले आठ बुँदामा आधारित सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
तस्वीर : रासस
प्रकाशित: १८ मंसिर २०८१ १२:०० मंगलबार