जेनजी विद्रोह: आक्रोशबाट आशातर्फको यात्रा
बेरोजगारी, असमानता र राजनीतिक अस्थिरताले उनीहरूमा निराशाको बिउ रोप्यो । जुन बिस्तारै आक्रोशमा परिणत हुँदै गयो ।
बेरोजगारी, असमानता र राजनीतिक अस्थिरताले उनीहरूमा निराशाको बिउ रोप्यो । जुन बिस्तारै आक्रोशमा परिणत हुँदै गयो ।
अविकासले होइन, विकासले स्थान पाउनेछ र निराशाले होइन, आशाले आफ्नो स्थान पाउनेछ । माथि चर्चा गरिएका राजनीतिक चिन्तकहरूले भनेझैं यदि सामाजिक र आर्थिक न्याय स्थापित भएन भने शान्ति अस्थायी हुन्छ।
सरकारले आगामी तीन महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ।
कोत पर्व केवल दरबारभित्रको रक्तपातपूर्ण घटना मात्र नभई नेपालमा दीर्घकालीन निरंकुश शासनको आधारशिला बन्यो । जंगबहादुरले सत्ता कब्जा गरी राणा शासन स्थापना गरे, जसले एक शताब्दीभन्दा बढी समयसम्म देशको राजनीतिक संरचना नियन्त्रण गर्यो ।
धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन्।
प्रहरीले सुर्खेतको बराहताल गाउँपालिका– ४ बाट अवैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
आइसिसी महिला टि-२० च्यालेन्ज ट्रफीको जारी खेलमा भानुआटुले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन्। उनी पत्नी कोमलसहित पोखरा पुगेका हुन्।
यो आन्दोलन केवल क्षेत्रीय असन्तुष्टिको अभिव्यक्ति मात्र होइन, यो त राज्य पुनर्संरचना, समावेशिता, पहिचान र समानताको प्रश्नसँग प्रत्यक्ष रूपमा जोडिएर विकसित भएको हो।
अमेरिकी संविधान अनुसार कुनै पनि युद्ध सुरु भएको ६० दिनभित्र कंग्रेसको अनुमोदन प्राप्त गर्नुपर्ने प्रावधान छ। ट्रम्पले फेब्रुअरी २८ मा युद्ध घोषणा गरेर मार्च २ मा कंग्रेसलाई जानकारी दिएका थिए।
२०४६ देखि २०६२/६३ सालसम्मको यात्रा केवल राजनीतिक परिवर्तन मात्र थिएन, यो नेपाली जनताको संघर्ष, बलिदान र परिवर्तनप्रतिको अडिग विश्वासको कथा थियो।
कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा चीन-अमेरिका प्रतिस्पर्धा तीव्र भइरहेका बेला चिनियाँ स्टार्टअप डिप्सिकले बहुप्रतीक्षित नयाँ एआई मोडेल सार्वजनिक गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।
मन्त्रिपरिषद्को यही वैशाख ९ गतेको बैठकले शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।
वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ।