२६ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

चिनियाँ विदेश मन्त्रालयले गरायो जानकारी, प्रधानमन्त्रीको भ्रमण चार दिनको हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण चार दिनको हुने भएको छ ।

प्रधानमन्त्री ओली आउँदो डिसेम्बर २ अर्थात् मंसिर १७ गते ८७ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै चीन जानेछन् ।

उनको भ्रमणबारे चिनियाँ विदेश मन्त्रालयले अग्रिम जानकारी गराएको छ । मन्त्रालयले गराएको जानकारीमा प्रधानमन्त्री ओलीको भ्रमण डिसेम्बर ५ अर्थात् मंसिर २० गतेसम्म चल्ने भनिएको छ ।

नेपालस्थित परराष्ट्र मन्त्रालयले भने यसअघि नै जानकारी गराइसकेको छ ।

प्रकाशित: १४ मंसिर २०८१ १८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App