सरकारसँग विभिन्न माग राख्दै सडकमा ओर्लिएको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले काठमाडौंमा प्रदर्शन गरेको छ। शीर्ष नेतृत्वसहित हजारौं कार्यकर्ताको जुलुस भृकुटीमण्डपमा पुगेर विरोध सभामा परिणत हुनेछ। सभालाई अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्नेछन् ।
तस्वीरमा हेरौं माओवादीको विरोध जुलुस









प्रकाशित: १० कार्तिक २०८१ १२:५८ शनिबार





