१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रेम सुवालको टिप्पणीः हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन्।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नयाँ सत्तासमिकरण व्यापारीको घरमा बसेर भएकालेमा आपत्ति समेत जनाए।

उनले मध्य रातमा एमाले–काँग्रेसबीच सत्ता समिकरण हुने कुराले कालाबजारीहरुलाई प्रश्रय दिएको आरोप समेत लगाए।

सांसद सुवालले समान विचार राख्नेहरुले सहकार्य गरेर अघि बढेमात्रै स्वभाविक हुने बताए।

सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे।

प्रकाशित: २४ असार २०८१ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App