२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनीमा स्थानीय र बौद्धमार्गीसँग भलाकुसारी गर्दै प्रधानमन्त्री दाहाल (तस्बिरमा)

प्रधानमन्त्री पुष्पकमल दाहालले २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् । 

बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आएका प्रधानमन्त्रीले बिहीबार बिहान लुम्बिनी परिसरको अवलोकन गरेका थिए । 

उनले योग र ध्यानका लागि लुम्बिनी आउनुभएका धर्मगुरु, स्वदेशी एवं विदेशी बौद्धमार्गीहरूसँग अन्तर्क्रिया समेत गरे । 

प्रकाशित: १० जेष्ठ २०८१ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App