गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
लुम्बिनी प्रदेश सरकारले मुटुको भल्ब फेर्न, क्यान्सरको उपचार र मिर्गौला प्रत्यारोपणका लागि एक जना बिरामीलाई दुई लाख रुपैयाँको व्यवस्था गरेको छ।
शाहको सचिवालयका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन लुम्बिनी जान लागेका हुन्।
बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा लुम्बिनी जान लागेका हुन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी भित्र्याउन दातृ निकायसँगको छलफललाई तीव्रता दिएका छन्।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले प्रदेश सरकारमाथि वित्तीय अनुशासनसम्बन्धी गम्भीर प्रश्न उठिरहेको बताएका छन्।
पाल्पामा पर्यटक भित्र्याउने लक्ष्य अनुरूप लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा जिल्लाको तिनाउ गाउँपालिका स्थित नुवाकोटमा सांस्कृतिक डबली निर्माण गर्यो।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बौद्धमार्गी विद्वानहरूलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आग्रह गरेका छन्।
भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आइपिएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन्।
सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो पटक नरेश श्रेष्ठ स्मृती यू १९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
गत साउन ७ मा लुम्बिनीको मुख्यमन्त्री नियुक्त चेतनारायण आचार्यले ९ साउनमा आफ्नो शपथसँगै सरकारमा ८ नयाँ मन्त्री थपे।
विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र बागमती प्रदेश विजयी भएका छन्।
दहमा रहेको ताललाई ठूलो बनाउने, जैविक पार्क निर्माण गर्ने तथा मन्दिर निर्माणका लागि विनियोजन भएको रकमले स्थानीयहरुको असहमतीका कारण लक्षित काम हुन सकेन। तर, दुई वर्षसम्म काम सम्पन्न गर्नेगरी चयन भएको योजनाको काम सम्पन्न गर्न पटक पटक म्याद भने थप भइरहेको छ।
लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले यसबर्ष ‘घुम्न जाऊँ बर्दिया’ अभियान सञ्चालन गर्ने भएको छ।
लुम्बिनीले बिहीवार विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लिगका लागि आफ्नो मुख्य प्रशिक्षकमा नन्दनलाई नियुक्त गरेको जानकारी दिएको हो।