लुम्बिनी प्रदेशमा थपिएका तीनैजना मन्त्रीहरूको शपथग्रहण आज
लुम्बिनी प्रदेशमा थपिएका तीनजना मन्त्रीहरूले आज शपथग्रहण गर्दै पदभार ग्रहण गर्न लागेका छन्।
लुम्बिनी प्रदेशमा थपिएका तीनजना मन्त्रीहरूले आज शपथग्रहण गर्दै पदभार ग्रहण गर्न लागेका छन्।
लुम्बिनी प्रदेशमा तीन मन्त्री थपिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले कांग्रेसबाट २ र जसपा बाट एक मन्त्री थप गरेका हुन्।
लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले प्रदेशको औचित्य पुष्टि गर्ने दायित्व कर्मचारीहरूको अहम् रहने बताएका छन्।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन्।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
जापानी प्राध्यापक केन्जो टाँगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजनाले तीन वर्गमाइल क्षेत्र ओगटेको छ। यस क्षेत्रलाई प्रत्येक एक वर्गमाइल क्षेत्र विभाजन गरी गुरुयोजनाअनुसार लुम्बिनी क्षेत्रको निर्माण कार्य भइरहेको छ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले आनावश्यक चेकजाँचको झन्झटका कारण बाह्य पर्यटकहरु लुम्बिनी भित्रिन हिचकिचाइरहेको बताएका छन्।
प्रदेश सभाले प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाएका दुई वटा विधेयक प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फिर्ता पठाएका हुन्।
नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी लुम्बिनी लायन्सले नेपाली राष्ट्रिय टोलीका पूर्वअलराउन्डर शक्ति गौचनलाई कन्सल्ट्यान्ट प्रशिक्षकको नियुक्त गरेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्ने बताएका छन् ।
लुम्बिनीलाई स्वयम् गौतम बुद्धले समेत बोधगया, सारनाथ र कुशीनगरसहित अति महत्वपूर्ण चार तीर्थस्थलहरू मध्ये एक हो भनी मान्नु भएको कुरा बौद्ध ग्रन्थहरूमा पनि उल्लेख गरिएको छ ।
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार एक कार्यक्रमकाबीच प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन ।
शनिवारको झरिका कारण लुम्बिनीमा मानवीय क्षतिका विवरण नआए पनि ठुलो धनजनको क्षति भएको छ । लुम्बिनीमा १२ घर पूर्णरुपमा भत्किएका छन् भने तराई क्षेत्रका सयौं घर डुबान परेकामा छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि प्रदेशका १२ जिल्ला समेटी‘‘लुम्बिनी पर्यटन सर्किट’ बनाउने तयारी भइरहेको बताएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गरेका हुन्। प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो।