१० मंसिर २०८१ सोमबार
image/svg+xml

लुम्बिनीमा स्थानीय र बौद्धमार्गीसँग भलाकुसारी गर्दै प्रधानमन्त्री दाहाल (तस्बिरमा)

प्रधानमन्त्री पुष्पकमल दाहालले २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् ।

शान्ति, सहअस्तित्व, सहिष्णुता बनाउने अभियानमा लाग्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान सुदृढ गर्ने अभियानमा लाग्न आह्वान गरेका छन्।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम, प्रधानमन्त्रीले उद्घाटन गर्ने

बुद्ध जन्मस्थल लुम्बिनीमा आज बुद्धजयन्ती विशेष समारोह एवं लुम्बिनी दिवस–२०८१ को प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

बुद्धले देखाएको अहिंसा, शान्ति र उपदेश आज पनि उत्तिकै सान्दर्भिक: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्