२७ चैत्र २०८१ बुधबार
image/svg+xml ०:३० पूर्वाह्न

सत्य निरूपण र बेपत्ता नागरिकसँग सम्बन्धित आयोग दुई महिनाभित्रै बन्छ : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग दुई महिनाभित्रै बन्ने बताएका छन्।

जो भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले 'जो भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ' भन्ने अभिव्यक्ति दिएका छन्।

माओवादीलाई लागेको रोगको उपचार जनताले मात्रै गर्न सक्छन् : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई लागेको रोगको उपचार श्रमजीवी जनताले मात्रै गर्न सक्ने बताएका छन्।

स्ववियु निर्वाचनको नतिजा सम्झिँदै दाहालले भने- विद्यार्थीहरू माओवादीको पक्षमा छन्

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आम विद्यार्थी माओवादीको पक्षमा रहेको दाबी गरेका छन्।

दाहालको सचिवालयले भन्यो- सरकारमा जानेबारे कसैसँग कुराकानी भएको छैन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले अध्यक्षको कुनै नेतासँग कुराकानी नभएको स्पष्ट पारेको छ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य खतिवडासहित ५० भन्दा बढी नेता माओवादी प्रवेश

क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामकृष्ण खतिवडासहित ५० भन्दा बढी नेताहरू माओवादी केन्द्र प्रवेश गरेका छन्।

सबै नागरिकलाई साक्षर बनाउनेतिर ध्यान दिन स्थानीय तहहरूलाई दाहालको आह्वान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने कानुनी प्रावधान सम्झाउँदै साक्षर हुन बाँकी नागरिक रहेका स्थानीय तहलाई साक्षर अभियान सञ्चालन गर्न आह्वान गरेका छन्।

मलाई कांग्रेस-एमालेले होइन, भ्रष्टाचारी, बिचौलिया र भूमाफियाहरूले प्रधानमन्त्रीबाट हटाएका हुन् : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीबाट कांग्रेस-एमालेले नभई बिचौलियाहरूले हटाएको टिप्पणी गरेका छन्।

के माओवादी र एकीकृत समाजवादीबीच सम्भव छ एकता ?

मङ्गलबार(आज) सुर्खेत पुगेका नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग चाँडै एकता हुने दाबी गरे।

सिंहदरबार बाहिर अधिकार प्रत्यायोजन गर्नु हुँदैन भन्ने 'माइन्डेसट' बलियो छ : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनबारे आफूलाई नसोधिएको भन्दै असन्तुष्टि जनाएका छन्।

दाहाल भन्छन्- सरकार अप्राकृतिक भनेको हुँ, ढाल्छु भनेको छैन

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकार अप्राकृतिक भएको दोहोर्‍याएका छन्।

सरकार मिथ्यांकको आत्मरतिमा रमाइरहेको छ : दाहाल

प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार प्रगतिका तथ्यांकमा होइन, मिथ्यांक र आत्मरतिमा रमाइरहेको बताएका छन्।

दाहालले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहालले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

आफ्नै वर्ग र समुदायतर्फ फर्किएका छौँ : दाहाल

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्