७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

हस्, भइहाल्छ मात्रै भन्ने प्रवृति अब चल्दैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालसँग भारतीय व्यावसायीको भेट : नेपालमा लगानीका लागि उत्साहित

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर परिचालित हुनुपर्ने बताएका छन् ।

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन्।

'छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तह जिम्मेवार हुनुपर्छ'

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारले जिम्मेवार हुनुपर्ने बताए।

फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन्।

संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसद्को गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराएको छ।

कार्यादेशमा दलहरूको अडान कायमै, प्रतिनिधिसभा बैठक अनिश्चित

नेपाली कांग्रेसले व्यक्तिको नामै किटेर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउनु पर्ने अडान दोहोर्याएपछि प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ ।

प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिव अग्नेष्ट कालामार्डले शिष्टाचार भेट गरेकी छन्।

कांग्रेसले प्रधानमन्त्रीसँग माग्यो सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे जवाफ

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउको बारेमा प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ।

बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन् ।

लुम्बिनीमा स्थानीय र बौद्धमार्गीसँग भलाकुसारी गर्दै प्रधानमन्त्री दाहाल (तस्बिरमा)

प्रधानमन्त्री पुष्पकमल दाहालले २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् ।

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण पर्वतीय समुदायमा पारेको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्ने बताएका छन्।

प्रधानमन्त्रीको टिप्पणी: कांग्रेसले अब अर्को चुनावमा देख्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले आवश्यक परे विश्वासको मत १०–१२ पल्ट लिने बताएका छन्।

विपक्षीको नाराबाजीका बीच प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरिरहँदा भने नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध भने कायमै थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्