इलामको फाकफोकथुम गाउँपालिका वडा नं १ बाट मतगणना सुरु भएको छ। फाकफोकथुममा २४ मतदान केन्द्र थिए। फाकफोकथुममा १६,३०२ कुल मतदाता रहेकाेमा ९,६०४ मत खसेको छ। Follow @nagarik_news प्रकाशित: १६ वैशाख २०८१ १२:१८ आइतबार
राजनीति २९ वैशाख २०८१ जेठ १ मा संघीय संसद्को संयुक्त बैठक, राष्ट्रपतिले सम्बोधन गर्ने आगामी मंगलबार जेठ १० गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्ने भएको छ।
राजनीति २९ वैशाख २०८१ राम राजनीति भर्सेस यात्रा राजनीति भारतको सर्वोच्च अदालत (सुप्रिम कोर्ट) ले एउटा फैसलामा भनेको छ, ‘निर्वाचन आयोग थुप्रै संस्थामध्येको विशिष्ट संस्था (इन्टिग्रिटी इन्स्टिच्युसन) हो।’
राजनीति २९ वैशाख २०८१ रास्वपा नेता कार्कीले भने-पटकपटक लेख्छु, आँखा खोलौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले ‘म हुन्न भने यो कुर्सी नै भाँचिदिन्छु’वालाको संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने बताएका छन्।
राजनीति २९ वैशाख २०८१ जिबीबाट भाग्दै गृहमन्त्री, अर्काको टाउकामा दोष थोपर्ने प्रयास उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जहाँ पुग्छन् त्यहाँ पुराना व्यवसायिक साझेदार गितेन्द्रबाबु (जिबी) राईबारे प्रश्नको सामना गर्छन्।