१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनीको मुख्यमन्त्रीमा महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्।

उनलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

बहुमत अर्थात ४४ सांसदको हस्ताक्षर सहित आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका महरालाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

महरालाई माओवादी सहित एमाले, जनता समाजवादी पार्टी , नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ।

प्रकाशित: २३ चैत्र २०८० १५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App