२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अब त्रिभुवन विमानस्थलले मात्र धान्दैन: मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अबको ७ वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नधान्ने बताएका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उनले अबको ७ वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नधान्ने बताएका हुन्।

उनले भने, पोखरा र भैरहवा विमानस्थल विकल्प  हैन, एउटा अन्तर्राष्ट्रिय विमानस्थल अति आवश्यक छ। राजनीति दबाबमा विमानस्थल बनाउन हुँदैन।

प्रकाशित: ९ माघ २०८० ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App