कपिलवस्तुमा मतदानको क्रम जारी छ । ३३ प्रतिशत मत खसेको छ । दिउँसो १ बजेसम्म १ लाख ३० हजार ८०५ जनाले मतदान गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय अनुसार ६९ हजार ३४२ महिला र ६१ हजार ४६३ जना पुरुषले मतदान गरेका छन्।
कपिलवस्तुमा तीन लाख ९६ हजार २६५ मतदाता छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १३:५१ बिहीबार





