२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जनार्दन शर्माले रुकुम पश्चिममा गरे मतदान

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं प्रलोपाबाट रुकुम पश्चिम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्माले रुकुम पश्चिमको यमुनानन्द नमुना माध्यमिक विद्यालय सेरीगाँउबाट मतदान गरेका छन्।

उनले आफ्नै जिल्लाबाट मतदान गरेका हुन्। उनी नेकपा एमाले र प्रलोपाको साझा उम्मेदवारको रूपमा रहेका छन् ।

प्रकाशित: २१ फाल्गुन २०८२ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App