५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले गरे स्व.प्रदीप गिरीको सालिक अनावरण

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको सालिक अनावरण गरेका छन्।  

शुक्रबार दाहाल लहान नगरपालिका-१४ बस्तिपुरस्थित आश्रममा पुगेर गिरीको सालिक अनावरण गरेका हुन्। दाहाल हेलिकप्टरबाट लहान गएका थिए।

गिरीको ७५ वर्षको उमेरमा गत वर्ष मृत्यु भएको थियो।

   

प्रकाशित: २२ भाद्र २०८० ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App