३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

समाजवादी मोर्चाको बैठक भोलि बस्ने

फाइल तस्बिर

आइतबार साँझ बस्ने भनिएको चार दलीय समाजवादी मोर्चाको बैठक स्थगित भएको छ।

आज साँझ ६ बजे बस्ने भनिएको बैठक भोलि (सोमबार) बिहान साढे सात बजे बस्नेगरी स्थगित भएको हो।

बैठक सोमबार बिहान साढे सात बजे नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बस्ने भएको छ। 

असार ४ गते घोषणा भएको मोर्चाको बैठक यसअघि असार २३ गते बसेको थियो। 

प्रकाशित: ३ भाद्र २०८० ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App