१३ असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

ललिता निवास प्रकरणमा मालपोतका तत्कालीन दुई कर्मचारी पक्राउ

फाइल तस्बिर

ललिता निवासको जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) मंगलबार थप दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मालपोत कार्यालयका तत्कालीन नासु योगराज पौडेल र खरिदार नारायणदास श्रेष्ठ रहेका छन्। 

पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् भने मिश्र खरिदार हुन् ।

प्रकाशित: २६ असार २०८० ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App