२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तत्कालीन नापी अधिकृत ध्रुब अर्याल र समरजंग  कम्पनीको प्रमुख लोकहरी घिमिरे रहेका छन्।

प्रहरीले पछिल्लो समय ललिता निवास जग्गा प्रकरणमा संलग्नहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: २४ असार २०८० १०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App