कुनै समय आफ्नो वन-जंगलको गस्ती र सुरक्षाका लागि विदेशबाट हात्ती आयात गर्नुपर्ने बाध्यतामा रहेको नेपाल आज आफ्नै प्रजनन केन्द्रमा हुर्काएका हात्ती मित्रराष्ट्रलाई उपहार स्वरूप प्रदान गर्न सक्ने अवस्थामा आइपुगेको छ।
अंग्रेजी नयाँ वर्ष (सन् २०२६) को अवसर पारेर पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको मध्यपहाडी लोकमार्ग साइकल यात्रा अन्तर्गत विभिन्न जिल्लामा क्यान्सर सचेतना कार्यक्रमहरू सम्पन्न भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति गठन गरेसँगै उम्मेदवारको टुंगो लगाउने गृहकार्य सुरु भएको छ ।