१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्री लामिछाने र ईयू प्रतिनिधिमण्डलका डेप्रेजबीच शिष्टाचार भेटवार्ता

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि ईयू प्रतिनिधिमण्डलका राजदूत एच.ई. नोना डेप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ।

शुक्रबार भएको भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।

प्रकाशित: ६ माघ २०७९ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App