२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीका लागि  दाबी पेस गर्ने समय आज सम्म रहेको छ। आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ।

प्रदेश प्रमुख तिलक परियारका अनुसार आज  साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समयसीमा रहेको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु पर्नेछ। 

प्रकाशित: २७ पुस २०७९ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App