५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्युठानमा एमालेका सुर्य थापा निर्वाचित

प्युठानमा नेकपा एमालेका सूर्य थापा निर्वाचित भएका छन्। प्रतिनिधि सभातर्फ गठबन्धनका दुर्गा पौडेललाई हराउँदै उनी विजयी भएका हुन्। थापाले ४१ हजार १ सय १८ मत ल्याउँदा पौडेलले ३५ हजार ८ सय ४४ मत प्राप्त गरेकी छिन्।

त्यस्तै प्रदेश सभा (क)मा एमालेकै तुल्सीराम शर्मा निर्वाचित भएका छन्। उनले २० हजार २ सय १० मत ल्याउँदा माओवादीका कृष्ण कुमार अधिकारीले १७ हजार ६ सय २७ मत पाएका छन् ।  

प्रदेश सभा (ख)मा कांग्रेसका सरोज थापाले १६ हजार ५ सय ६१ मत ल्याउँदा १६ हजार २ सय ७३ मतले पच्छ्याई रहेका छन् ।

प्रकाशित: ८ मंसिर २०७९ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App