१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

सुर्खेत पुगे वरिष्ठ नेता बालेन्द्र शाह (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका छन्। त्यहाँ वीरेन्द्रनगरस्थित पार्टी कार्यालय अगाडि उनले समर्थकहरूसँग चुनाव चिन्ह घण्टी बजाएका थिए।

झापा-५ बाट उम्मेदवार रहेका शाह पछिल्लो समय देशका विभिन्न क्षेत्र घुमेर रास्वपा उम्मेदवारका लागि मत मागिरहेका छन्। झापापछि सुदूरपश्चिम प्रदेश पुगेका उनी अहिले कर्णालीमा व्यस्त छन्।

प्रकाशित: १७ माघ २०८२ ११:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App