१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
फोटो फिचर

मनाइयो गुँला पर्व (फोटोफिचर)

काठमाडौं उपत्यकामा आज गुँला पर्व मनाइएको छ। गुँला (पाल भाषा गुँला) नेपाल सम्वत्को दशौं महिना हो, जुन ग्रेगोरियन पात्रो अनुसार जुलाई अन्तिम वा अगस्ट महिनामा पर्छ।

यो महिना नेवार बौद्ध समुदायका लागि अत्यन्त पवित्र मानिन्छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App