२२ असार २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

किसानलाई धान काट्न भ्याइनभ्याइ (फोटोफिचर)

नेपालीहरुको ठूलो पर्व दशैँ सकिएलगत्तै किसानहरु धान काट्ने चटारोमा छन्। दशैँ सकिएलगत्तै तिहारको रौनक बढ्न थालेको छ। तर किसानहरु भने धान भित्र्याउन नै व्यस्त छन्।  

देशका अधिकांश क्षेत्रमा पाकेको धान काट्न र भित्र्याउन थालिएको छ। यसैबीच तारकेश्वरको डाँडागाउँमा पनि धान काट्न थालिएको छ।

किसानहरुले दशैं मनाएपछि धानबाली उठाउन थालेका हुन्। दशैँ सँगसँगै भएको अविरल वर्षाले धानबारीमा पानी जमेर समस्या पारेको थियो। किसानहरुले मौसम फेरिएसँगै धान काट्न मौका छोपेका हुन्।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App