किसानलाई धान काट्न भ्याइनभ्याइ (फोटोफिचर)
देशका अधिकांश क्षेत्रमा पाकेको धान काट्न र भित्र्याउन थालिएको छ। यसैबीच तारकेश्वरको डाँडागाउँमा पनि धान काट्न थालिएको छ।