coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

घर जानु अघिको खोप (फोटोफिचर)

तिहार मनाउन घर जानु पहिले कोरोना भाइरसविरुद्धको खोप लगाउँदै।

चाडबाड मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ।

तोकिएको स्थानहरुमा पहिले खोप नलगाएकालाई पहिलो मात्रा र पहिलो मात्रा लगाएकालाई दोश्रो मात्रा लगाइएको छ।

 

प्रकाशित: १६ कार्तिक २०७८ १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App