बहुप्रतिक्षित बलिउड फिल्म 'क्रिस ३'को ट्रेलर सार्वजनिक गरिएसँगै फिल्मका केही तस्बिर पनि सार्वजनिक गरिएको छ। राकेश रोशनद्वारा निर्मित तथा निर्देशित यो फिल्म 'कोइ मिल गया'को तेस्रो संस्करण हो। दोस्रो संस्करणमा भने राकेशले 'क्रिस' फिल्म निर्माण गरेका थिए। साइन्स फिक्सनमा बनाइएको उक्त फिल्ममा 'एलियन'बारे देखाइएको थियो। तेस्रो संस्करणमा पनि उनले साइन्स फिक्सनलाई नै निरन्तरता दिएका छन्। फोटो फिचर हेर्नस् :
नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह झापाबाट चुनाव लड्ने चर्चामाथि गरेको व्यङ्ग्यमा मेयर शाहले रोचक जवाफ फर्काएका छन्।