अन्तर्राष्ट्रिय २७ पुस २०८२ भेनेजुएलामा अमेरिकी कारबाहीपछि क्यानाडाली विज्ञहरू चिन्तितः क्यानाडामाथि पनि सैन्य दबाब पर्न सक्ने आशंका क्यानाडालाई अमेरिकाको ५१औँ राज्य बनाउनेसम्बन्धी ट्रम्पका पुराना भनाइ र धम्कीहरू फेरि चर्चामा आएका छन्।
समाज २७ पुस २०८२ अत्यन्तै नाजुक अवस्थामा नक्षत्र वाटिका देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा रहेको मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम धार्मिक वनभित्र निर्माण गरिएको नक्षेत्र वाटिका हाल संरक्षण अभावका कारण अत्यन्तै नाजुक अवस्थामा पुगेको छ।
कला/साहित्य २७ पुस २०८२ हुरीको आउने पालो हुरीको आउने पालो, पुराना पात झर्ने पालो, हारै हारको जिन्दगीमा, फेरि मेरो हार्ने पालो।
समाज २७ पुस २०८२ यस्तो छ आजको मौसम पूर्वानुमान हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।