१८ वैशाख २०८३ शुक्रबार
image/svg+xml
फोटो फिचर

'जनता मार्न पाइँदैन, मूल्य वृद्धि चाहिँदैन'

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ। नेपाल आयल नियगले एक साता नबित्दै दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको छ।

अनेरास्ववियूका विद्यार्थीहरुले काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीले बालेका टायर प्रहरीले निभाएको थियो। विरोध प्रदर्शनमा विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी पनि गरेका थिए।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App