७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

कुवेतबाट आए नेपाली

कोभिड–१९ का कारण विभिन्न समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । जजिरा एयरमा आएका नेपालीहरू बसमा चढ्दै । कुवेतबाट १५० नेपाली लिएर जजिरा एयरमा र  ओमानबाट १४७ नेपाली सलाम एयरको विमान बाट आएका छन्। उक्त विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएर बसमा बसेर फर्केका छन् ।

खुशी 83.3%
दुखी 0%
अचम्मित 16.7%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App