१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

रोल्पामा जिप दुर्घटना : १७ जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । 

थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित: १७ वैशाख २०८३ १८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App