
समाज
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज’ तमु ल्होसार’ मनाएकाे छ। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरुपमा मनाउने गर्छन् ।
काठमाडौंमा बसन्तपुरदेखि टुँडिखेलसम्मको र्याली गर्दै ल्होसार मनाएका हुन्। र्यालीमा सहभागीहरूले आफ्नो पहिचान झल्किने पहिरनमा सजिएका छन्।










