२ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml

टुँडिखेलमा ‘तमु ल्होसार’ (फोटोफिचर)

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज’ तमु ल्होसार’ मनाएकाे छ। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्