१२ असार २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

काठमाडौंमा इन्धन अभाव भएपछि पेट्रोल पम्पहरूमा बिहानैदेखि सवारीसाधनको लाइन

काठमाडौंमा इन्धन अभाव भएपछि पेट्रोल पम्पहरूमा सवारीसाधनको लाइन लागेको छ।

काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पलगायत अन्य स्थानमा रहेका पेट्रोल पम्पहरूमा बिहानैदेखि सवारीसाधनको लाइन लागेको हो।

पेट्रोल ट्याङ्कर व्यवसायीले आइतवार विभिन्न माग राख्दै आन्दोलन सुरु गरेपछि पम्पमा पेट्रोल नपुगेकाले पेट्रोलको अभाव भएको हो।

निजी पेट्रोल पम्पले पनि पेट्रोल वितरण बन्द गरेपछि समस्या उत्पन्न भएको छ।

तस्बिरमा हेरौँ भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा सवारीसाधनको लाइनः

खुशी 2.9%
दुखी 8.8%
अचम्मित 0%
हास्यास्पद 5.9%
क्रोधित 82.4%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App