१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

नेपाल मेडिकल कलेजका विद्यार्थीहरु धर्नामा

नेपाल मेडिकल कलेजका विद्यार्थीहरु धर्नामा बसेका छन्। गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु धर्नामा बसेका हुन्।

कलेजमा रहेको क्यान्टिनले खानामा चरम लापरबाही गरेको विषयमा मौखिक सहमति भए पनि कार्यान्वन नगरेको भन्दै उनीहरु शान्तिपूर्ण धर्नामा बसिरहेका छन्।

प्रकाशित: ३ माघ २०८० ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App