कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रस्तावमाथि विभिन्न नौ समूहमा छलफल गरेर निष्कर्षमा पुगिने प्रचारप्रसार समितिका संयोजक पोखरेलले जानकारी दिए।
महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रस्तावमाथि विभिन्न नौ समूहमा छलफल गरेर निष्कर्षमा पुगिने प्रचारप्रसार समितिका संयोजक पोखरेलले जानकारी दिए।
न्यून शुल्कमा अङ्ग्रेजी माध्यमबाट शिक्षण गराउँदै आएको भोजपुर नगरपालिका–७ स्थित समता स्कुलप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै गएको छ।
अभिमुखिकरणको शुभारम्भ गर्दै निर्वाचन आयोगकी आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन लोकतन्त्रको मूल आधार भएको बताइन्।
मृतक तीनै जना पुरुष रहेका र सनाखत हुन नसकेको उनले बताए। उनले भने, ‘दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको खबर छ, सनाखत हुन सकेको छैन।’
मोरङ, बेलबारीमा स्रष्टा विष्णु भण्डारी आचार्यको ‘बकसपत्र’ लघुकथासङ्ग्रह र विराटनगरका स्रष्टा रोहिणी रसिकको ‘छन्द आराधना’कवितासङ्ग्रहको विमर्श भएको छ।
घोषणा अनुसार प्रतियोगिताभरि सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ र सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडीलाई ३५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
हालसम्म विकट र दुर्गम बस्तीका रूपमा चिनिएको गुर्जालाई चालु आर्थिक वर्षभित्र नै सडक सञ्जालमा जोड्ने लक्ष्यसहित धवलागिरि गाउँपालिकाले योजना निर्माण सुरु गरेको छ।
बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र संस्कृतिबाट अनुशासित, कर्मठ र देशभक्त युवा जनशक्ति उत्पादनमा सेनाको व्यवस्थापनामा भइरहेको राष्ट्रिय सेवा दल (एनसिसी)बाट दिइने तालिम बढाउन र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन्।
तेललगायत विभिन्न क्षेत्रमा लगाइएको कडा प्रतिबन्धले भेनेजुएलाको अर्थतन्त्र तहसनहस बनाउन त अमेरिका सफल भयो तर आफूले चाहे अनुसार सत्ता परिवर्तन गर्न भने सकेन।
यसैगरी चाँदी पनि प्रतितोला २०५ रुपैयाँ बढेर पाँच हजार १९५ रुपैयाँ प्रतितोला कायम भएको छ। हिजो चाँदी चार हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।
कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले नाम दर्ता गराउनका लागि भिन्दाभिन्दै आठ स्टलको व्यवस्था गरेको थियो।
ट्रम्पले कारबाहीपछि अमेरिकाले भेनेजुएलालाई ‘सुरक्षित, उचित र न्यायपूर्ण संक्रमण’ नभएसम्म चलाउने भनेका थिए।
साहित्य सङ्गम मकवानपुरको ३९औँ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो राष्ट्रिय पर्याकविता उत्सवमा मकवानपुरका कवि किशन पौडेल प्रथम भएका छन्।
अमेरिकाले सैन्य कारबाहीको धम्की दिएपछि इरानका सर्वोच्च नेता अली खामेनीको नेतृत्वले कुरा गर्न चाहेको दाबी उनले गरेका हुन्।