१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

काठमाडौं महानगर अगाडि 'इनफ इज इनफ' अभियानको प्रदर्शन (फोटोफिचर)

काठमाडौं महानगरपालिका अगाडि इनफ इज इनफ अभियानको प्रदर्शन गरेको छ। आइतबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अगाडि अभियानले प्रदर्शन गरेको हो।  

उनीहरुले काठमाडौं महानगरपालिका जवाफदेहि हुनुपर्ने, विधिको शासन र साइकल, गाडा, परम्परागत सडक, मजदुर उद्यमीका लागि सम्मानजनक वैकल्पिक नीतिव्यवस्था माग गर्दै प्रदर्शन गरेका हुन्। 

खुशी 0%
दुखी 33.3%
अचम्मित 8.3%
हास्यास्पद 50%
क्रोधित 8.3%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App