पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला हुँदै
आगामि माघ अन्तिम साता पोखरामा युवाबाट उत्पादित सूचना–प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी हुने भएको छ। युवा तथा खेलकुद मन्त्रालयअन्तगत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा सो मेला आयोजना गर्न लागेको हो।

