रोकिएन देवानगञ्जमा प्रदर्शन: सरकारको भूमिकामा प्रश्न उठाउँदै गृहमन्त्रीविरुद्ध नाराबाजी
देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन मेहताले पनि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सुनसरी घटनापछि आवश्यक सक्रियता देखाउन नसकेको बताए।
देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन मेहताले पनि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सुनसरी घटनापछि आवश्यक सक्रियता देखाउन नसकेको बताए।
पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण पछिल्लो एक महिनामा कम्तीमा १०९ जनाको मृत्यु भएको छ।
उनले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै नेपालको बहुलवादी संस्कृति, सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।
एकवर्ष अवधिमा अन्नपूर्ण क्षेत्रमा झन्डै आठलाख आन्तरिक पाहुना घुमघाममा पुगेका छन्। आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण क्षेत्रमा ७ लाख ९१ हजार ७ सय ७३ जना आन्तरिक पर्यटक घुम्न पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।
स्वकीय सचिव र सल्लाहकारको बढ्दो संख्या सुशासन, सरकारी खर्च नियन्त्रण र प्रशासनिक कार्यसम्पादनका लागि चुनौती बनेको उनले बताए।
माग सम्बोधन नभए सामूहिक रूपमा राजीनामा बुझाएर सेवा प्रवाहबाट अलग हुने चेतावनीसमेत चिकित्सकहरूले दिएका छन्।
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै स्थलगत अनुगमनका क्रममा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण र अस्पतालमा हुने तोडफोडका घटना निन्दनीय भएको तथा यस्ता गतिविधिले समाजमा अराजकता बढाउने उल्लेख गरेको छ।
उनले नेपालको शान्ति प्रक्रिया र गणतान्त्रिक आन्दोलनमा श्रेष्ठले पुर्याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन्।
अमेरिकाप्रति लक्षित टिप्पणी गर्दै उनले इरानले वासिङ्टनको इच्छाअनुसार चल्न नहुने र अमेरिकालाई क्षेत्रमा प्रभावशाली भूमिका खेल्न दिइन नहुने बताए।
नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार नयाँ स्थानमा सुख्खा पहिरो खस्दा सडक दुई पटक अवरुद्ध भएको छ।
बिहान करिब ७ः३० बजे मुग्लिन बजार नजिकैको खहरे खोलामा पहिलो पटक सुख्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
आर्थिक वर्ष २०८२/८३ को वैशाखदेखि असार मसान्तसम्म जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर हुलाक कर्मचारीले सेवाग्राहीलाई घरमै राहदानी हस्तान्तरण गरेका हुन्।
प्रवेशाज्ञा दस्तुरवापत गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन गरिएको छ।
भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई प्रर्याप्त सेवा दिन सकेको छैन।