४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

डेढलाख रुपैयाँ घुससहित सइ पक्राउ

बर्दिया– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले डेढ लाख रुपैयाँ घुससहित प्रहरी नायब निरीक्षक(सइ) नरबहादुर विकलाई मंगलबार पक्राउ गरेको छ।


आयोगको बाँके कोहलपुरस्थित सम्पर्क कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा डेढ लाख घुससहित पक्राउ परेको हो। घुससहित रंगे हात पक्राउ परेका विकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको कोहलपुरस्थित सम्र्पक कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले बताए।

प्रकाशित: २६ माघ २०७२ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App