५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

२९ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने २६ वर्षीय युवक पक्राउ

बाँके– जबरजस्ती करणी गरेको अभियोगमा गहनापुर–५ कपासी बस्ने २६ बर्षीय दुर्गेशकुमार मिश्रलाई प्रहरीले पक्राउ गरेको छ।


मिश्रले सोमबार राति नेपालगञ्ज उपमहानगरपालिका–६ बस्ने २९ वर्षीया महिलालाई झारफुक गरिदिन्छु भनी जबरजस्ती करणी गरेको भनी पीडित महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २१ पुस २०७२ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App